९ मंसिर २०८१, आइतबार 1732446986
Banner

चोलेन्द्रले आज वकिलले गरेका प्रतिप्रश्नको जवाफ दिनुपर्ने

काठमाडौं । संसदीय महाभियोग सिफारिस समितिले आज पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने भएको छ । बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठबकमा जबरासँग सोधपुछ गर्न लागिएको हो । समितिले आज बयानको कामलाई सकाउने तयारी गरेको छ ।

बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसावीयले समितिलाई जवाफ दिएका थिए ।

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणालाई बयानको पूरक प्रश्नका लागि शुक्रबार बिहान ९ बजे बोलाएको छ ।