१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 10:06 pm
Banner

एकीकृत समाजवादीकी नेतृ रिता रावल एमालेमा प्रवेश

सूचना प्रेस २०७९ कार्तिक १ मंगलबार ००:००, ११:१५ बजे १ मिनेट पढाइ

काठमाडौं-संविधानसभा सदस्य तथा एकीकृत समाजवादी केन्द्रीय सदस्य रिता रावल नेकपा पुनः नेकपा एमालेमै फर्किनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार आयोजित एक कार्यक्रमबीच नेतृ रावल एमालेमा प्रवेश गर्नुभएको हो ।

नेतृ रावलसहित एकीकृत समाजवादी जाजरकोटका दर्जनौं नेता एमालेमै फर्किएका छन् । एमाले अध्यक्ष ओलीले रावलसहितका नेताहरुलाई पार्टीमा स्वागत गर्नुभयो ।