२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 6:51 am
Banner

यस्तो छ नेपाली कांग्रेसको घोषणापत्र (पूर्णपाठ)

सूचना प्रेस २०७९ कार्तिक १२ शनिबार ००:००, ११:४९ बजे १ मिनेट पढाइ

काठमाडौँ  ।  नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि घोषणापत्र आज सार्वजनिक गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गर्नु भएको हो ।

कांग्रेसले ५२ पेज लामो चुनावी घोषणापत्र जारी गर्दै संसद विघटन नगर्ने प्रतिबद्धता जनाएको छ । घोषणा पत्रमा संविधान संशोधन गरेर सबै समुदायलाई अधिकार दिने उल्लेख गरीएको छ ।