१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 8:29 pm
पालिका

खान नपाएरै मरे नाउर र चौँरीगाई

सूचना प्रेस २०७९ कार्तिक १४ सोमबार ००:००, १९:५५ बजे १ मिनेट पढाइ

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ सागबारी (मान्नागखिया) मा घाँस खान नपाएर मरेका चौँरीगाई र नाउरहरु ।

निकुञ्ज क्षेत्रमा सेतक चिनी सङ्कलन गर्न गएकाहरुले नाउर र चौँरी गाईलाई हिमालतिर लखेट्ने र हिमाल परिसरमा हिउँ परेर घाँस पुरिएकाले खान नपाएर नाउर चौँरी गाई मरेको स्थानीयवासीको भनाइ छ ।