१ जेष्ठ २०८३, शुक्रबार 1778907723
Banner

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल १-० ले विजयी

काठमाडौं : मैत्रीपूर्ण खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ। दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालका लागि स्ट्राइकर अन्जन विस्टले ८३औं मिनेटमा निर्णायक गोल गरेका  थिए।