१ मंसिर २०८१, शनिबार 1731773887
Banner

देव गुरूङलाई हराउँदै लमजुङबाट प्रतिनिधिसभामा पृथ्वीसुब्बा गुरुङ्ग निर्वाचित

काठमाडौं । लमजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मतले पराजित गर्नुभयो ।

निर्वाचित गुरुङले ३४ हजार ९ सय ६९ मत प्राप्त गर्नुभएको छ।देव गुरुङले मंसिर ४ गते भएको निर्वाचनमा ३१ हजार ७ सय ८१ मत प्राप्त गरे भने विजयी पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ६९ मत प्राप्त गरे।