भक्तपुर । भक्तपुर २ मा नेपाली कांग्रेसका दुलर्भ थापा विजयी हुनुभएको छ। एमालेका महेश बस्नेतलाई पछाडि पार्दै कांग्रेसका थापाले २४ हजार २२० मत प्राप्त गदै विजय हासिल गर्नुभएको हो ।
महेस बस्नेतले २३ हजार २२० मत प्राप्त गर्नुभएको छ ।