१९ कार्तिक २०८३, बिहिबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 1:08 am
Banner

सिन्धुपाल्चोक २ मा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित

सूचना प्रेस २०७९ मंसिर ९ शुक्रबार ००:००, ०६:२९ बजे १ मिनेट पढाइ

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित हुनुभएको छ ।

उहाँले ३९ हजार ३६७ मत ल्याएर निर्वाचित हुनुभएको हो। उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले २७ हजार ४९३ मत ल्याउनुभयो ।