१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 11:16 pm
Banner

गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारी विजयी

सूचना प्रेस २०७९ मंसिर ९ शुक्रबार ००:००, १२:३५ बजे १ मिनेट पढाइ

काठमाडौं । गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी हुनुभएको छ ।


शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी हुनुभएको हो । यद्यपी निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा भने हुन बाँकी छ।