१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 10:25 pm
Banner

संखुवासभामा कांग्रेसका दीपक खड्का विजयी

सूचना प्रेस २०७९ मंसिर ९ शुक्रबार ००:००, १६:४१ बजे १ मिनेट पढाइ

काठमाडौं । संखुवासभामा प्रतिनिधिसभा सदस्य तर्फ नेपाली कांग्रेसका दीपक खड्का विजयी हुनुभएको छ ।

उहाँले ३२ हजार १ सय ५८ मत प्राप्त गर्दा उहाँ प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमले २६ हजार ७ सय १९ मत प्राप्त गर्नुभयो ।