१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 8:54 pm
Banner

लोसपा अध्यक्ष महन्थ ठाकुर निर्वाचित

सूचना प्रेस २०७९ मंसिर ९ शुक्रबार ००:००, १९:२७ बजे १ मिनेट पढाइ

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विजयी हुनुभएको छ ।  

ठाकुरले १६ हजार ३७५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी जसपाका हरिनारायण यादवले १४ हजार ३२५ मत पाउनुभएको छ ।