१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 8:29 pm
Banner

सुजाता कोइरालालाई हराउदै मोरङ्ग २ बाट एमालेका ऋषिकेश पोखरेल विजयी

सूचना प्रेस २०७९ मंसिर ९ शुक्रबार ००:००, २०:०७ बजे १ मिनेट पढाइ

काठमाडौं । मोरङ क्षेत्र नं.२ मा नेकपा एमालेको प्रतिनिधिसभा सदस्यमा उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित हुनुभएको छ ।

गठबन्धनका उम्मेदवार सुजाता कोइरालालाई पोखरेलले पराजित गर्नुभएको हो । पोखरेलले ३३१४८ मत प्राप्त गर्नुभएको छ । पराजित हुनुभएकी कोइरालाले ३१ हजार ९४० मत पाउनु भएको छ ।