१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 9:20 pm
Banner

चितवन-३ बाट राप्रपा उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित

सूचना प्रेस २०७९ मंसिर १० शनिबार ००:००, ०४:२८ बजे १ मिनेट पढाइ

हेटौंडा । चितवन क्षेत्र नं.३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपाध्यक्ष विक्रम पाण्डे विजयी हुनुभएको छ । पाण्डेले ३५ हजार ५५ मत ल्याँउदै जित हासिल गर्नुभयो ।

उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २५ हजार ८२२ मत प्राप्त गर्नुभयो ।