प्रकाशित मिति : २०७९ मंसिर १० शनिबार ००:०० ०७ :
०१ बजे
0
Shares
काठमाडौं । बाजुराको बुढीनन्दा–५ मा रोकिएको निर्वाचन आज हुँदैछ । मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतदान प्रक्रिया यहाँ रोकिएको थियो । निर्वाचित विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने जनाइएको छ ।