१९ कार्तिक २०८३, बिहिबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 12:20 am
Banner

बिजय गच्छदारलाई हराउँदै सुनसरी ३ बाट भगवती चौधरी निर्वाचित

सूचना प्रेस २०७९ मंसिर १० शनिबार ००:००, १०:२० बजे १ मिनेट पढाइ

काठमाडौं । सत्तागठबन्धनका उम्मेदवार बिजय कुमार गच्छदारलाई हराउदै एमालेकी भगवती चौधरी निर्वाचित हुनुभएको छ ।

सुनसरी क्षेत्र नम्बर ३ बाट चौधरीले चुनाव जित्न भएको हो ।