३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:43 am
Banner

धनुषा–४ बाट एमालेका रघुवीर महासेठ विजयी

सूचना प्रेस २०७९ मंसिर १३ मंगलबार ००:००, १०:०० बजे १ मिनेट पढाइ

काठमाडौं । धनुषा४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी हुनुभएको छ । एमालेका महासेठले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले पराजित गर्नुभएको हो ।

महासेठले ३२ हजार २३६ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका यादवले ३२ हजार एक सय १२ मत प्राप्त गर्नुभएको हो । १ सय २४ मतान्तरले महासेठ विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।