१२ जेष्ठ २०८३, मंगलबार 1779813401
पालिका

अनामनगरमा अवैध संरचनामाथि डोजर चलाउँदै महानगर

काठमाडौं – काठमाडौं महानगरपालिकाले अनामनगरस्थित १० नम्बर वडाको धोबीखोला देवीनगरमा डोजर चलाएको छ।

धोविखोलास्थित देवीनगरको सरकारी जग्गामाथि अवैध रूपमा बनाइएका संरचनामा डोजर चलाएको महानगरले डोजर चलाएको हो ।

महानगरले साउन १ गते सूचना जारी गर्दै यस क्षेत्रका सबै अवैध संरचना हटाउन आग्रह गरेको थियो।