३ भदौ २०८३, बुधबार 1787136934
Banner

यस्तो छ प्रतिनिधिसभाको आज बस्ने बैठकको संभावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकको संभावित कार्यसूची सार्वजनिक भएको छ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको संभावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्नेछन्।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाइ सेवा प्राधिकरण विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।