३ भदौ २०८३, बुधबार 1787179902
विश्व

अमेरिकामा नयाँ सभामुख चयन

वासिङ्टन । अमेरिकी प्रतिनिधि सभाले नयाँ सभामुख चयन गरेको छ ।

लामो गतिरोधपछि शनिबार बिहान कङ्ग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरिएको हो । थप विवरण आउन बाँकी छ ।