५ मंसिर २०८१, बुधबार 1732129850
Banner

दलका प्रमुख सचेतकहरुसँग प्रधानमन्त्रीको छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुन मन्त्री, कानुन सचिव लयागतहरूसँग सामूहिक छलफल सुरु गर्नुभएको छ ।

k|wfgdGqL …k|r08ږ ljw]os;DaGwL 5nkmn sf7df8f}F, @# df3 M k|wfgdGqL k’iksdn bfxfn …k|r08Úåf/f ;f]daf/ laxfg k|wfgdGqL lgjf; afn’jf6f/df bnsf k|d’v ;r]ts, d’Vo;lrj, sfg’gdGqL, sfg’g ;lrjnufot;Fu ljw]os;DaGwL 5nkmn ug{‘x’Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छलफलमा संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले संसद्लाई दिनुपर्ने बिजनेसका बारेमा राय लिने बताइएको छ । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार संसद्को आगामी बैठकलाई प्रभावकारी रूपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतक कानुन मन्त्री, कानुन सचिव लगायतसँग विधेयक सम्बन्धी छलफल गर्नुभएको हो ।