१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 9:20 pm
Banner

निर्माण व्यवसायी भेटवाल पक्राउ

सूचना प्रेस २०७९ फाल्गुन ११ बिहिबार ००:००, ०९:५७ बजे १ मिनेट पढाइ

काठमाडौं । निर्माण व्यवसायी मनोज भेटवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सिताराम रिजालले भेटवाललाई आज बिहान घरबाटै पक्राउ गरिएको जानकारी दिए ।

उनीविरुद्ध चेक बाउन्सको उजुरी परेको थियो ।