१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 7:18 pm
Banner

तत्काल सरकार नछोड्ने एमालेको निर्णय

सूचना प्रेस २०७९ फाल्गुन १३ शनिबार ००:००, ११:२८ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा एमालेले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको छ । आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको हो ।

सकारबाट तत्काल नबाहिरिने नेता पद्मा अर्यालले बताइन् । उनले भने, ‘हामी पुस १० को सहमति कार्यान्वयन गर्छौं ।’