२७ आश्विन २०८३, मंगलबार 11:31 pm
Banner

नेपाल प्रहरीका ६९ इन्स्पेक्टरको काज सरुव(सूचीसहित)

काठमाडौं। प्रहरी प्रधान कार्यालयले मङ्गलवार साँझ ६९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले समय पुगेका इन्स्पेक्टर प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गरेका छन्।