१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 7:05 pm
राजनीति

रास्वपाको चुनाव चिन्ह परिवर्तन

सूचना प्रेस २०७९ फाल्गुन १७ बुधबार ००:००, १२:१४ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिह्न फेरेको छ । रास्वपाका प्रवक्ता डा.मुकुल ढकालले पार्टीको चुनाव चिह्न फेरिएको बताए । गोलाकर हटाएका छौँ । अब चुनाव चिह्न घण्टी मात्र रहन्छ, उनले भने । यसअघि रास्वपाको चुनाव चिह्न गोलाकारभित्र घण्टी राखिएको थियो ।