३ भदौ २०८३, बुधबार 1787153507
Banner

प्रधानमन्त्री विरुद्धको मुद्दा न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको छ। उक्त रिटको इजलास चौथो क्रममा रहेको छ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।