८ मंसिर २०८१, शनिबार 1732394795
Banner

भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा साढे ६ र डिजेलमा एक रुपैयाँ मूल्य बढेर आएको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ।