११ आश्विन २०८३, आइतबार 6:49 pm
Banner

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ आजबाट पदमुक्त हुने

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएको सभामुखले संसदलाई जानकारी गराउदै हुनुहुन्छ।

केहीबेरमा सूरू हुने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा सभामुखले राजनीतिक दलसम्बन्धी ऐनबमोजिम दलबाट निष्कासन गरेको सूचनाको जानकारी गराउने तय भएको छ ।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको आरोपमा रास्वपाले सांसदसहित पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । सोही अनुसार सांसद सचिवालयमा प्राप्त सूचना आज समामुख देवराज घिमिरले संसदलाई जानकारी गराउन लाग्नु भएको हो ।