११ कार्तिक २०८१, आइतबार 1730030606
Banner

प्रधानमन्त्री प्रचण्ड, बाबुरामविरुद्धको मुद्दामा कारण देखाऊ आदेश

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि माओवादी सशस्त्र युद्धमा भाग लिएका र पछि यूएनको प्रभाणीकरणमा अयोग्य ठहर भएकाहरका विषयमा उचित निर्णय नगर्नुका कारण पेस गर्न आदेश दिएको हो । तत्कालीन माओवादीका बाल सैनिक लेनिन विष्टले युद्ध अपराधमा कारबाहीको माग गर्दै प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध रिट दर्ता गरेका थिए ।