७ भदौ २०८३, आइतबार 1787501595
Banner

बिहीबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले बिहीबार बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार गृहमन्त्रालयले एक सूचना जारी गरी यस्तो जानकारी दिएको हो ।

‘नेपाल राजपत्रमा मिति २०७९/१२/०२ गतेका दिन प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहकरुको पर्व बकर ईद (ईद उल अजहा) विसं २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।

Tags :