१० कार्तिक २०८१, शनिबार 1730002256
Banner

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पास

काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पास भएको छ ।

शुक्रबार महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नगरसभा बैठकमा निर्णयार्थ पेश नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

महानगरको १३ औं नगर सभाको पहिलो बैठक असार ६ गते बसेको थियो । १० असारको नगर सभा बैठकमा उपप्रमुख सुनिता डंगोलले, आर्थिक वर्ष २०८०र०८१ का लागि बजेट र विनियोजन विधेयक पेश गरेकी थिइन् ।

महानगरपालिकाले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन भएको छ ।

Tags :