१० कार्तिक २०८१, शनिबार 1729994964
Banner

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड र अध्यक्ष ओलीबीच शिष्टाचार भेट

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग  शिष्टाचार भेट गर्नु भएको छ । 

संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री लू एक दिने नेपाल भम्रणका लागि आज काठमाडाै आउनुभएकाे थियाे । 
​​​​​​​