१४ श्रावण २०८३, बिहिबार 1785419059
Banner

राष्ट्रपतिबाट ३ विधेयक प्रमाणीकरण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्। 

आइतबार राष्ट्रपति पौडेलले संघीय संसदबाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेस हुन आएका तीनवटा विधेयकहरूे संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन्। 

उनले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई प्रमाणीकरण गरेका हुन्।