काठमाडौं । चीनको हाङझावमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९ औं एसियन गेम्समा नेपालले २९ खेलमा २३४ खेलाडी सहभागी गराउने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङका अनुसार १९ औँ खेलमा उल्लेखित संख्यामा खेलाडी सहभागी हुने भएका हुन् । यस्तै, उनले एसियन गेम्सका लागि माग गरे अनुसारको रकम नआइसकेको बताए ।
नेपालबाट महिला फुटबल, महिला भलिबल र रग्मीले यसै संस्करणबाट एसियन गेम्समा डेब्यु गर्दैछन् । पुरुष फुटबल भने यसपटक सहभागी छैन ।
समूह खेल अन्तर्गत नेपालबाट भलिबलको मिहला र पुरुष दुवै टिमले सहभागिता जनाउँदैछन् ।
क्रिकेट र रग्बीबाट पुरुष टिम मात्र सहभागि छन् भने फुटबल, कबड्डी, ह्याण्डबल र बास्केटबलमा महिला टिम मात्र सिहभागि हुनेछन् ।
१९औं एसियन गेम्समा कुन खेलबाट कति खेलाडी ?
व्यक्तिगत खेल
टेबुलटेनिस : ६ ९पुरुष ३, महिला ३०
कुस्ती : ४ ९पुरुष २, महिला २०
टेनिस : ६ ९पुरुष ३, महिला ३०
सुटिङ : २
महिला र्याफ्टिङ एण्ड क्यानोइङ : १ पुरुष
गल्फ : ६ ९पुरुष ४, महिला २०
एथलेटिक्स : ८ ९पुरुष ४, महिला ४० ब्याडमिन्टन स् ८ ९पुरुष ४, महिला ४०
पौडी : ४ ९पुरुष २, महिला २०
जुडो :८ ९पुरुष ४, महिला ४०
ट्रायथलन : ४ ९पुरुष २, महिला २०
स्क्वास : ६ ९पुरुष ३, महिला ३०
बक्सिङ : १३ ९पुरुष ७, महिला ६०
उसु : १२ ९पुरुष ७, महिला ५०
कराते : ८ ९पुरुष ४, महिला ४०
तेक्वान्दो : ११ ९पुरुष ६, महिला ५०
आर्चरी : ४ ९पुरुष २, महिला २०
साइक्लिङ : २ ९पुरुष १, महिला १०
फेन्सिङ : ६ ९पुरुष ३, महिला ३०
भारोत्तोलन : ४ ९पुरुष २, महिला २०
डान्स स्पोर्ट्स : १ पुरुष
इ स्पोर्ट्स : ५ ९नाम निर्णय हुन बाँकी०
समूह खेल
फुटबल महिला : २२
कबड्डी महिला : १२
ह्याण्डबल महिला : १६ जना
रग्बी पुरुष : १२
क्रिकेट पुरुष : १५
बास्केटबल महिला यू-२३ : ४
भलिबल महिला : १२
भलिबल पुरुष : १२