११ कार्तिक २०८१, आइतबार 1730038618
Banner

वर्षाका कारण पोखरा, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका पोखरा, सुर्खेत र तुम्लिङतार उडान प्रभावित बनेका छन् ।

पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द छन् । तुम्लिङटार विमानस्थलमा समेत आजका लागि निर्धारित सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

काठमाडौं विमानस्थलमा भने उडान नियमित भइरहेको छ । अन्तर्राष्ट्रिय उडान जारी छ ।

Tags :