२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 1:35 pm
Banner

प्रतिनिधिसभा बैठक भाद्र ३ गतेसम्मका लागि स्थगित

सूचना प्रेस २०८० श्रावण २९ सोमबार ००:००, १५:१६ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रतिनिधिसभा बैठक भाद्र ३ गतेसम्मका लागि स्थगित भएको छ ।

यसअघि पटक–पटक अवरुद्ध हुँदै आएको संसद बैठक आज केही बेर सञ्चालन भएर भाद्र ३ गतेसम्मका लागि स्थगित भएको हो ।

प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसदहरुले आज पनि आफ्नो विरोध जारी राखेका छन् ।