काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २८६ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरेको छ ।
सीआईबीले काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयलाई ललिता निवास जग्गा प्रकरणको छानबिन प्रतिवेदनसहित मुद्दा प्रक्रियाका लागि आफ्नो लिखित राय बुझाएको हो ।
प्रतिवादी २८६ मध्ये ४८ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाइएको छ भने संगठित किर्तेमा २३८ जनालाई प्रतिवादी बनाइएको छ ।
यस्तो छ, सूची