२७ बैशाख २०८३, आइतबार 1778403652
Banner

निर्वाचित प्रतिनिधिसभाअन्तर्गतका १० वटै समिति सभापतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सभामुख देवाराज घिमिरिेले सोमबार प्रतिनिधिसभाका निर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

सोमबारै १० वटै समितिका सभापति निर्विरोध निर्वाचित भएका थिए । जसअन्तर्गत अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन् ।

Tags :