काठमाडौं । एसिया कपमा भएको पाकिस्तानविरुद्ध खेलमा सोमपाल कामीले मेडन ओभर फालेका छन् । उद्घाटन खेलमा नेपालका तीव्र गतिका बलर कामीले तेस्रो ओभरमा कसिलो बलिङ गर्दै एक पनि रन नदिएका हुन् ।
पहिलो ओभरमा भने कामीले ९ रन खर्चेका थिए । दोस्रो ओभर बलिङ गरेका करन केसीले २ रन दिएका थिए ।
उनी नेपालका तीव्र बरल हुन् ।
यस्तै, करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरेका छन् ।