११ कार्तिक २०८१, आइतबार 1730038901
Banner

एमसीसी कार्यान्वयनको विरोधमा प्रदर्शन

काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादी पार्टी अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयन सुरुवात भएको विरोधमा प्रदर्शनमा उत्रिएको छ ।

नेपालमा एमसीसी औपचारिक रुपमा कार्यान्वयन भएसँगै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राजधानी काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।

विरोध कार्यक्रममा नेकपाका विप्लव, खड्गबहादुर विश्वकर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टीका धर्मेन्द्र वास्तोला लगायतका नेताहरुको सहभागिता छ ।

Tags :