११ कार्तिक २०८१, आइतबार 1730045504
Banner

नेपालविरुद्ध पाकिस्तानका कप्तान बाबर आजमको शतक

काठमाडौं । एसियाकप क्रिकेटको उद्घाटन खेलमा अहिले पाकिस्तान र नेपालले प्रतिस्पर्धा गरिरहेका छन् । 

मुल्तान स्टेडियममा भएको टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि कप्तान बाबर आजमले शतक प्रहार गरेका छन् । 

उनले  १०९ बलमा १० चौकाको सहयोगर्मा शतक पूरा गरे । उनलको शतकसँगै पाकिस्तान ४२ ओभरमा चार विकेट गुमाएर २२६ रन बनाएको छ । 

यस्तै इफ्तिकार रहमानले पनि अर्धशतक पूरा गरेका छन् ।