काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । नाम्सी पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
सडक सञ्चालनमा ल्याउन पहिरो पन्साउने काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।