११ कार्तिक २०८१, आइतबार 1730067255
Banner

रक्षाबन्धन ग्रहण गर्दै सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप रक्षाबन्धन ग्रहण गर्नुभएको छ ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाडौंले रक्षाबन्धनका अवसरमा आज बालुवाटारस्थित निवासमा पवित्रता र रक्षाको सूचक राखी लगाइदिएको उहाँको सचिवालयले जनाएको छ ।