१० कार्तिक २०८१, शनिबार 1730001866
Banner

आकस्मिक एमाले सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । नेकपा (एमाले) वरिष्ठ उपाध्यक्ष तथा संविधानसभाध्यक्ष सुवास नेम्वाङको असामयिक निधन भएपछि आकस्मिक रुपमा एमाले सचिवालय बैठक सुरु भएको हो ।

जारी बैठकमा बैठकमा नेम्वाङको कुर्सीमा माला राखिएको छ । नेम्वाङको गएराति १:३० बजे नेता नेम्वाङ हृदयघातका निधन भएको थियो ।

टिचिङ अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासलमा लगिँदैछ ।

Tags :