१० कार्तिक २०८१, शनिबार 1729981226
Banner

सीआइबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई बुझायो प्रतिवेदन

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो ७ सय १७ ग्राम सुनबारे अनुसन्धान पुरा गरेर अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

सीआइबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई सो प्रतिवेदन बुझाएको हो ।

रोल्पा घर भएकी अमला रोका सहित १८ जनालाई फरार प्रतिवादी कायम गरिएको छ । थुनामा रहेका ३२ जनामध्ये २६ जनालाई मात्र प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ ।

Tags :