९ कार्तिक २०८१, शुक्रबार 1729844093
Banner

युवासंघद्वारा सरकारको विरोधमा प्रदर्शन

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले आज बानेश्वरमा सरकारको विरोधमा प्रदर्शन गरेको छ ।

संघका नेता कार्यकर्ताहरुले बिजुली बजारदेखि बानेश्वरसम्म ¥यालीसहित सरकारको विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले भ्रष्टाचारविरुद्ध नारा लगाउँदै प्रधानमन्त्रीको राजीनामा समेत मागेका छन् ।