८ कार्तिक २०८१, बिहिबार 1729821518
Banner

इलाममा बस दुर्घटना, ३७ जना घाइते

काठमाडौं -धनुषाबाट शैक्षि भ्रमणमा इलाम गएको बस दुर्घटना भएको छ । विद्यार्थी र अभिभावक बोकेको सो बस मेची राजमार्ग अन्तरगत इलामको रोङ गाउँपालिका क्षेत्रमा दुर्घटना भएको हो ।


स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार बस राजमार्गबाट करिब ३ सय मिटर तल झरेको हो । बसमा सवार १७ जनाको अवस्थ गम्भ्रि छ भने पाँचजना बसमै च्यापिएको अनुमान गरिएको छ । उनीह्रुको उद्धारको प्रयास भइरहेको छ ।