८ कार्तिक २०८१, बिहिबार 1729800742
Banner

नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ ।

केही बेरअघि पार्टी मुख्यालय च्यासलमा केहीबेरअघिबाट सो बैठक सुरु भएको हो ।

बैठक यही मंसिर १४ बाट थाल्ने गरी घोषणा गरिएको मध्यपहाडी केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधिलगायत विषयमा केन्द्रित छ ।

एमालेले सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिँदै अध्यक्ष केपी ओलीको उपस्थितिमा उक्त अभियान गर्दैछ ।