२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 5:20 pm
Uncategorized

नेपाल प्रहरीका ८७४ जना सईको सरुवा (सूचीसहित)

सूचना प्रेस २०७८ पुस १९ सोमबार ००:००, ०४:४३ बजे १ मिनेट पढाइ

काठमाडौँ – प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८७४ जना नायव निरीक्षक (सई) को सरुवा गरेको छ।

पुस १ देखि लागू हुने गरि उनीहरुको सरुवा भएको हो। ​ सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो।