१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 6:15 pm
Banner

नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

सूचना प्रेस २०८० फाल्गुन १६ बुधबार ००:००, १५:०० बजे १ मिनेट पढाइ

काठमाडौं । नामिबिया र नेदरल्याण्ड्स सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेपालले लगातार दोस्रो हार व्यहोरेको छ।

बुधबार भएको सिरिजको दोस्रो खेलमा नेपाल नेदरलयाण्ड्ससँग २ रनले पराजित भएको हो।