४ आश्विन २०८३, आइतबार 1789900611
Banner

एमाले भक्तपुरको अध्यक्षमा बचन देउजा, उपाध्यक्षमा किरण थापा बिजयी (नतिजासहित)

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एमाले भक्तपुरको अध्यक्षमा पुनः बचन देउजा निर्वाचित भएका छन्।

पार्टीको यहि जेठ ३ र ४ गते भक्तपुरमा सम्पन्न नवौं जिल्ला अधिवेशनबाट उनी पुनः अध्यक्षमा चुनिएका हुन्। अधिवेशनले उपाध्यक्षमा किरण थापा, सचिवमा विष्णु तामाङ्ग, उपसचिवमा सानुकाजी कायस्थ, उपसचिव महिलामा उत्तरा नेपाल निर्वाचित भएका छन्। देउजाको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । देउजा यसअघि पनि जिल्ला पार्टी अध्यक्ष नै थिए । यस पटकको निर्वाचनमा ४ सय ९८ जना प्रतिनिधिले विद्युतिय मेसिनबाट मतदान गरेका थिए ।

निर्वाचित पदाधिकारीको यस्तो छ नामावाली